सुरक्षा र विकासविना समृद्धि सम्भव छैन : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विकास, शुसासन र सुरक्षाविना मुलुक समृद्ध हुन नसक्ने बताएका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका–९ स्थित सामुदायिक सेवा केन्द्रले आज आयोजना गरेको स्वास्थ्य शिक्षा सचेतना कार्यक्रममा गृहमन्त्री थापाले जनता र राष्ट्रको सेवा गर्ने अठोटका साथ ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य लिएर सरकार अघि बढेको उल्लेख गरे। जनतालाई कसरी छिटोभन्दा छिटो … Continue reading सुरक्षा र विकासविना समृद्धि सम्भव छैन : गृहमन्त्री थापा